एमाले संसदीय दलको बैठक बानेश्वरमा जारी, ओली धारणा राख्दै (भिडियो) « Khabarhub

एमाले संसदीय दलको बैठक बानेश्वरमा जारी, ओली धारणा राख्दै (भिडियो)


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिक्षी नेकपा (एमाले) संसदीय दलको बैठक नयाँबानेश्वरमा शुरु भएको छ ।

संघीय संसदका दुबै सदनको नवौँ अधिवेशन आज अपराह्न शुरु हुने भएपछि एमालेको बैठक बोलाइएको हो । आजको सदनमा १५ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ ।

एमाले प्रमुख विशाल भट्टराईका अनुसार संसदमा प्रमुख प्रतिपक्षी दल कसरी प्रस्तुत हुने विषयमा केन्द्रित भएर छलफल भइरहेको छ । बैठकले आजको संसद बैठकबारे रणनीति तय गर्नेछ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १० : १३ बजे

स्थानीयवासीको सहयोगमा प्रहरी भवन पुनर्निर्माण

कास्की– पोखरा महानगरपालिका गगनगौँडास्थित वडा प्रहरी कार्यालयको भवन स्थानीयवासीको सहयोगमा

चट्याङ लागेर जुम्लामा एक युवकको मृत्यु

जुम्ला– जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

पत्रकार खेम भण्डारी कञ्चनपुरबाट पक्राउ

कञ्चनपुर – कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला

मात्रा नमिलाई आँप खाँदा हुनसक्छ स्वास्थ्य समस्या

काठमाडौँ- यतिबेला बजारमा आँपको किनबेच निकै बढेको छ । वर्षायामको

रास्वपामा मनोनयनको सकस : ५१ पदका लागि रविसामु १०० भन्दा बढीको लिस्ट

काठमाडौँ- बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकमा