एनएमबि बैंकले ल्यायो तीज लक्षित अफर « Khabarhub

एनएमबि बैंकले ल्यायो तीज लक्षित अफर


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनएमबि बैंकले तीज लक्षित अफर ल्याएको छ ।

बैंकले नेपाली नारीहरूको महान पर्व तीजको सप्ताहको अवसर पारेर आफ्ना ग्राहकहरुले क्यूआर कोड, पोस वा इएनबी एप प्रयोग गरी विभिन्न स्टोर्स र ब्रान्डको समान खरिद गर्दा १०% वा ३०० रुपैयाँ सम्म क्यास ब्याकको अफर ल्याएको जनाएको छ ।

कोरोना समयलामई मध्यनजर गर्दै बैंकले आकर्षक अफरहरू आफ्नो ग्राहक माझ प्रस्तुत गरेको जनाएको छ । छुटसम्बन्धि थप जानकारी एनएमबी बैंकको वेबसाइटको एनएमबि भिसा कार्ड डिस्काउण्ट सेक्सनमा गएर प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ६ : २८ बजे

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले