पशुपतिनाथमा तीज पूजाका दृश्य | Khabarhub Khabarhub

पशुपतिनाथमा तीज पूजाका दृश्य


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिन्दू धर्मावलम्बीले महिलाले आज हरितालिका तीज पर्व मनाएका छन् । कोरोना कहरकैबीच धर्मावलम्बीहरु शिवालयमा पुगेर पूजापाठ गरेका छन् ।

कोरोना कहरले धेरै मठमन्दिर बन्द भए पनि श्रद्धालुहरुले मन्दिर परिसर पुगेर पूजाआजा गरेका छन् ।

आज पशुपतिनाथ मन्दिरमा पनि पूजा गर्नेको संख्या ठूलो थियो ।

तस्वीरमा हेर्नुहोस् हरितालिका तीजमा पशुपतिनाथमा देखिएको दृश्य

 

तस्वीर : न्यूज कारखाना

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  १२ : २४ बजे

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज (आइतबार) बस्दैछ ।

मदन भण्डारी फाउण्डेशन एमालेमा गुट निर्माणको ‘प्लेटफर्म’

काठमाडौं– जननेता मदन भण्डारीका विचारको व्याख्या गर्ने माध्यमका रूपमा स्थापित

होमस्टेले गाउँमै बस्न सिकाउँदै

तनहुँ– घरधन्दा, मेलापात, बालबालिकाको हेरचाहमा मात्र व्यस्त हुने महिलाको दैनिकी

विद्यालयको आम्दानी बढाउन बुद्धचित्तको बिरुवा लगाइँदै

रामेछाप– विद्यालयको आन्तरिक स्रोत वृद्धि गर्न रामेछापको सदरमुकाम मन्थलीस्थित मन्थली

एसीसी यु-१६ : इन्डोनेसियाविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौं – १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट