कोरोनाका कारण भारत र इंग्ल्यान्डबीचको अन्तिम टेस्ट रद्द | Khabarhub Khabarhub

कोरोनाका कारण भारत र इंग्ल्यान्डबीचको अन्तिम टेस्ट रद्द


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत इंग्ल्यान्ड र भारतबीचको पाँचौं तथा अन्तिम खेल कोरोना भाइरसका कारण रद्द भएको छ ।

शुक्रबार म्यानचेस्टरमा सुरु हुने खेल अन्तिम समयमा रद्द भएको आईसीसीले जनाएको छ । आईसीसीले भारतीय टोलीमा देखिएको कोरोना कारण खेल रद्द गर्नुपरेको जनाएको छ ।

हाल भारतीय क्याम्पमा बढ्दै गएको कोभिडका कारण खेल रद्द भएको आईसीसीले बताएको हो ।

यसअघिका चार टेस्टमा भारतले २–१ को अग्रता बनाएको थियो । पहिलो टेस्ट बराबरीमा सकिँदा भारतले दोस्रो टेस्ट जितेको थियो । तेस्रो टेस्टमा इंग्ल्यान्ड फर्किए पनि भारतले चौथो टेस्ट आफ्नो नियन्त्रणमा राखेको थियो ।

यसअघि भारतले अस्ट्रेलियालाई समेत टेस्टमा पराजित गरेको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  २ : ४० बजे

संसद्को चालु अधिवेशनबाटै शिक्षा विधेयक पारित गरिने

काठमाडौं- सरकारले विद्यालय शिक्षा विधेयक संसद्को चालु अधिवेशनबाटै परित गर्ने

राष्ट्रपति पौडेल संसद् भवन पुग्दा चहलपहल (तस्बिरहरू)

काठमाडौं– नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति

नेपाल विद्युत् प्राधिकरणको उठाउन बाँकी बक्यौता ४४ अर्ब बढी

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणको उठाउन बाँकी बक्यौता ४४ अर्ब बढी

सरकारले हरेक नेपालीलाई परिवर्तन र उपलब्धिप्रति गौरवबोध गराउने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान सरकार गठनका समयमा भएको संयुक्त

सरकारको नीतिः नेपालको आफ्नै भूउपग्रह निर्माण गरिने

काठमाडौं – सरकारले आर्थिक वर्ष २०८२/ ८३ को नीति तथा