जगदीशले गाए ‘देखें जब उनीलाई’ | Khabarhub Khabarhub

जगदीशले गाए ‘देखें जब उनीलाई’


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक जगदीश समालको स्वर रहेको गीत ‘देखें जब उनीलाई’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गीतकार तथा निर्माता अनु शाहको शब्द, नारायण सुवेदी आभाषको संगीत तथा फणिन्द्र राईको एरेञ्ज छ ।

अमेरिकामा नै छायांकन भएको भिडियोमा प्रजिना वाग्ले र प्रकाश थापा फिचर्ड छन् । राजन उप्रेती निर्देशित भिडियोमा जेसन फोटोग्राफीको छायांकन तथा प्रविण श्रेष्ठको सम्पादन छ ।

भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ३ : ०० बजे

हिमानी र हृदयेन्द्रद्वारा जुम्लामा सिँचाइ पोखरीको उद्घाटन

जुम्ला – जुम्लामा पूर्व युवराज्ञी हिमानी शाह र पूर्व नवयुवराज

तनहुँमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

पोखरा – तनहुँको बन्दिपुर गाउँपालिका–२ कुवादीमा चितुवाको आक्रमणबाट एक बालकको

नेपालको आर्थिक विकासबारे छलफल आवश्यक छ : देउवा

ललितपुर – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबैको

लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी

कोशी प्रदेशले विपद् जोखिम न्यूनीकरणका लागि विपद् बिमा र बस्ती स्थानान्तरण गर्ने

मोरङ – कोशी प्रदेश सरकारले विपद्को क्षति न्यूनीकरणका लागि विपद्