रिस्मासँग जाली रुमाल माग्दै बुद्धि « Khabarhub

रिस्मासँग जाली रुमाल माग्दै बुद्धि


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक कृष्ण केसीको नयाँ गीत ‘जाली रुमाल’ सार्वजनिक भएको छ । गीतमा सुरेश अधिकारीको संगीत, कृष्णकै शब्द र राजन इसानको एरेञ्ज छ ।

भिडियोमा बुद्धि तामाङ र रिस्मा गुरुङ फिचर्ड छन् । भिडियोमा भारतबाट घर फर्किएका बुद्धिको रिस्मासँगको प्रेमलाई देखाइएको छ ।

कृष्णकै कन्सेप्ट र निर्देशन रहेको भिडियोमा मौसम हिमालीको कोरियोग्राफी, पवन सुसलिङको छायांकन, प्रमोद श्रेष्ठको स्टिल फोटोग्राफी र पवन सुस्लिङकै सम्पादन तथा कलर छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ७ : ३७ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल