बायर्न म्युनिखको फराकिलो जित | Khabarhub Khabarhub

बायर्न म्युनिखको फराकिलो जित


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिखले फराकिलो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बायर्नले आरबी लाइपजिगलाई ४-१ गोलले पराजित गरेको हो ।

लाइपजिगको मैदानमा रोबर्ट लेवान्डोस्की, जमल मुसिआला, लोरी साने र एरिक म्याक्सिमले गोल गरे । कोर्नार्ड लिमेरले लाइपजिगका तर्फबाट एक गोल फर्काए ।

जितसँगै बायर्नले ४ खेलमा १० अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।लाइपजिग ३ अंक जोडेर १३औँ स्थानमा छ ।

 

 

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ८ : १० बजे

पूर्वप्रधानमन्त्रीद्धय दाहाल र खनालबीच भेटवार्ता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री

हङकङ सुपर सिक्सेसको पहिलो खेलमा नेपाल १७ रनले पराजित

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल

पोखरामा बन्यो भैरव मन्दिर

गण्डकी– काठमाडौँ उपत्यकाको प्राचीन नेवारी सभ्यता र संस्कृति झल्काउने भैरव

हङकङ सुपर सिक्सेस : सन्दीप जोराको अर्धशतक

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालका सन्दीप जोराले

कोरला भन्सारबाट तीन अर्ब बढी राजस्व असुली

मुस्ताङ– कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा