लाजियोलाई हराएको एसी मिलान सिरी ए को शीर्ष स्थानमा « Khabarhub

लाजियोलाई हराएको एसी मिलान सिरी ए को शीर्ष स्थानमा


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसी मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा मिलानले लाजियोलाई २-० गोलले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

मिलानको जितमा राफेल लाओ र ज्लाटन इब्राहिमोविचले एक एक गोल गरे ।

जितसँगै मिलानले ३ खेलमा ९ अंक जोडेको छ । लाजियो ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ९ : ३० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन