रहेनन् ‘एक्लै बस्दा’ गीतकार देव | Khabarhub Khabarhub

रहेनन् ‘एक्लै बस्दा’ गीतकार देव


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गीतकार देव बज्राचार्यको ६४ वर्षको उमेरमा सोमबार बिहान निधन भएको छ । केही समययता छाती र मुटुको समस्याबाट ग्रसित गीतकार बज्राचार्यको बयोधा अस्पतालमा उपचारका क्रममा बिहान २ः४५ मा निधन भएको हो ।

गीतकार बज्राचार्यका गीतहरु ‘एक्लै बस्दा सधैं मलाई’, ‘प्रिय तिम्रो मुहारमा’, ‘उदास मेरो जीवन’लगायतका गीत लोकप्रिय छन् ।

सन् २००९ फागुन १४ गते काठमाडौं ओमबहालमा जन्मिएका उनको भोलि मंगलबार बिहान १० बजे टेकु दोभानमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

बज्राचार्यको श्रीमती, एक छोरा र तीन छोरी छन् । बज्राचार्य संगीतकार न्ह्यू बज्राचार्यका काका हुन् । उनको गीतमा अरुणा लामा, मिरा राणा, मधु क्षेत्रीलगायतले स्वर दिएका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  १२ : ४६ बजे

भारतको महिला टिम एक दिवसीय विश्वकपको फाइनलमा : जेमिमाको शतक

काठमाडौं – अस्ट्रेलियालाई हराउँदै भारतको महिला टिम एकदिवसीय विश्वकपको फाइनल

‘स्टोरकिपर’ हाँस्दा रोएको सुशासन !

अघिल्लो सरकारको पालामा देशको विशिष्ट पदका व्यक्तिको विषयमा लेखिएको पुस्तकको

निःशुल्क स्वास्थ्य शिविरबाट ८२६ महिला लाभान्वित

ढोरपाटन– रोटरी क्लबको आयोजनामा बुर्तिबाङमा महिलाका निम्ति सञ्चालित चारदिने निःशुल्क

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा लगातार वर्षा

काठमाडौं – बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ प्रभाव बढ्दै

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि