नेपालाई दोस्रो सफलता, सन्दीप लामिछानेले लिए विकेट « Khabarhub

नेपालाई दोस्रो सफलता, सन्दीप लामिछानेले लिए विकेट


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ओमानमा जारी क्रिकेट विश्वकप लिग–२ मा सोमबार नेपाल र अमेरिकाबीच खेल भइरहेको छ ।

ओमानको अल अमिरात मैदानमा जारी खेलमा पहिला बलिङ गरेको नेपालले दोस्रो सफलता प्राप्त गरेको छ । दोस्रो सफलताका लागि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले विकेट लिएका हुन् । उनले एलविडब्ल्यूमा एस जे मोडानीलाई आउट गरे ।

नेपालका विक्रम सोबले पहिलो विकेट लिएका थिए । सोबले अमेरिकी ओपनर स्टेभन टेलरलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका छन् ।

अमेरिकाले ११  ओभरको खेल जारी रहँदा २ विकेटको क्षतिमा ५६ रनका साथ खेलिरहेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ५ : १० बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित

काठमाडौं – अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित

ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

बेइजिङ-अबुधाबी सिधा उडान सुरु

बेइजिङ – चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (यूएई)

निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा