मृर्गौला पीडित रिलामीलाई सहयोग | Khabarhub Khabarhub

मृर्गौला पीडित रिलामीलाई सहयोग


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तनहुँ समाज हङकङका पूर्व अध्यक्ष भीमराज गुरुङले जिल्लाका एक मिर्गौंला पीडितलाई आर्थिक सहयोग गरेका छन् ।

दुवै मिर्गौला पीडित  ऋषिङगाउँपालिका–८ पल्ट्याङका ४१ वर्षीय लुमबहादुर रिलामीलाई उनले आर्थिक सहयोग गरेका हुन् । समाजले रिमालीकोउपचारका लागि १ लाख ८२ हजार ८०० सहयोग गरेको हो ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ९ : ३० बजे

प्रतिनिधि सभा विघटनप्रति असहमत छौँ : माओवादी केन्द्र

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभा विघटनप्रति ‘गम्भीर

संसद् विघटनमा दलका शीर्ष नेताहरू जिम्मेवार : नेता शर्मा

काठमाडौं – माओवादी केन्द्रका नेता जनार्दन शर्माले संसद् विघटन हुन

प्रतिनिधि सभा चुनाव फागुनभित्रै

काठमाडौँ – विघटित प्रतिनिधि सभा निर्वाचन आगामी फागुनभित्रै हुने भएको

सुशीला कार्कीले लिइन्‌ प्रधानमन्त्रीको नियुक्ति र शपथ

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति

को हुन् सुशीला कार्की ?

काठमाडौं – सुशीला कार्की नेपालको पहिलो महिला प्रधान न्यायाधीश हुन्।