असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइने « Khabarhub

असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइने


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउने भएको छ ।

सोमबार मन्त्रालयमा एक कार्यक्रम गर्दै शिक्षा तथा प्रविधि सचिव सुरेश आचर्यले आजदेखि विज्ञान दिवशका कार्यक्रम शुरु भएको जनाएका हुन् ।

भदौ २८ गतेदेखि असोज ३ गतेसम्म विभिन्न कार्यकम गरेर विज्ञान दिवस मनाइने उनको भनाइ छ  । मन्त्रालयले यस वर्षको विज्ञान दिवस ‘विज्ञान र प्रविधिको उन्नत विकास, महामारीबाट सहज निकास’ भन्ने मूल नाराका साथ मनाउन लागिएको हो ।

छोटो समयमा पनि नेपालकाे विज्ञान क्षेत्रले ठूलो फेडको मरेको सचिव आचर्यले बताए

विज्ञान र प्रविधिको उपयोगको विस्तारबारे जनचेतना फैलाउने, वैज्ञानिक खोज तथा अनुसन्धानमा संलग्न नव प्रतिभाहरुलाई प्रोत्साहित गर्ने विज्ञान दिवसको मुख्य उद्देश्य रहेको उनले बताए ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ८ : ४५ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ