चन्द्रागिरि नगरपालिकाका विद्यालय असोज १ बाट खुल्ने | Khabarhub Khabarhub

चन्द्रागिरि नगरपालिकाका विद्यालय असोज १ बाट खुल्ने


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चन्द्रागिरि नगरपालिकाले आफ्नो मातहतका विद्यालयहरु आगामी असोज १ गतेबाट खुल्ने भएका छ । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै सबै किसिका विद्यालय असोज १ गतेबाट खोल्न अनुमति दिएको हो ।

बिहीबार बसेको नगरप्रमुख स्तरिय बैठकले आगमी १ गतेबाट विद्यालय खोल्न निर्णय अनुसार स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय खोल्न लागिएको नगरपालिकाले जनाएको छ । विद्यालय सञ्चालन गर्दा सामाजिक दूरी र स्वास्थ्य मापदण्ड पूर्ण रुपमा लागूगर्नुपर्ने नगरपालिकाले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) र काठमाडौँ जिल्ला प्रशासन कार्यालयले असोज १ गतेबाट विद्यालय सञ्चालन गर्न सक्ने जनाएपछि काठमाडौँ जिल्लाका अधिकांश स्थानीयतह आगामी असोज १ गतेबाट विद्यालय सञ्चालन गर्ने तयारीमा छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ७ : १५ बजे

सत्तारुढ दलको बैठक बालुवाटारमा जारी

काठमाडौं– सत्तारुढ दलहरूको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास

क्लब विश्वकप : विपक्षीको पोस्टमा ६ गोल गर्दै सिटी दोस्रो चरणमा

काठमाडौं – अल एयनलाई ६-० ले हराउँदै म्यानचेस्टर सिटी फिफा

एसीसी यु–१६ इस्ट जोन क्रिकेट : जापानले ब्याटिङ रोजेपछि नेपाल बलिङमा

काठमाडौं– १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा

अमेरिकी एयर बेसमा आक्रमणपछि ट्रम्पले युद्धविरामका लागि मनाए नेतान्याहूलाई

दोहा – अमेरिकी सेनाको कतारस्थित सेन्ट्रल कमान्डको हेडक्वार्टरमा इरानले गयराति

बैतडीका दुई विद्यालयमा नेपाली सेनाको एनसीसी तालिम

बैतडी– बैतडीका दुई सामुदायिक विद्यालयमा नेपाली सेनाले राष्ट्रिय सेवा दल