झलनाथ खनाललाई भेट्न प्रधानमन्त्री देउवा डल्लुमा « Khabarhub

झलनाथ खनाललाई भेट्न प्रधानमन्त्री देउवा डल्लुमा


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न खनाल निवास डल्लु पुगेका छन् ।

खनालको स्वास्थ्यबारे जानकारी लिन प्रधानमन्त्री देउवा सोमबार साँझ डल्लु गएको प्रधानमन्त्री देउवा प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

दुबै मिर्गौला खराब भएपछि नेता खनालले हालै मिर्गौला प्रत्यारोपण गराएका थिए । भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । एपोलोबाट डिस्चार्ज भएपछि स्वदेश फर्किएका खनाल घरमै आराम गरिरहेका छन् ।

 

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ६ : ४४ बजे

चार महिनामा थपियो ५५ अर्ब बढी सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब ४१ करोड

जेन-जी लक्षित मन्त्री पुनको टिप्पणी : सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन

काठमाडौं – जेन–जी आन्दोलनको आडमा शिक्षामन्त्री बनेका महावीर पुनले जेनजीलाई

असन–इन्द्रचोकको तरकारी बजार (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको असन र इन्द्रचोक क्षेत्र देशकै प्रमुख र पुरानो

एन्टिबायोटिकको दुरुपयोगले हरेक वर्ष १३ लाखको मृत्यु : कसरी बच्ने ?

आधुनिक चिकित्सा विज्ञानले विश्वभर नै स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मारेको

इन्डोनेसियासँग भिड्दै नेपाल, साम्बाको अनुपस्थितिमा अञ्जिलाको कप्तानी

काठमाडौं – साफ महिला च्याम्पियनसिपको तयारीमा रहेको नेपालले बुधबार इन्डोनेसियाविरुद्ध