एफए कप फाइनल : सिटीले रच्ला इतिहास ? « Khabarhub

एफए कप फाइनल : सिटीले रच्ला इतिहास ?


४ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस क्लब म्यान्चेस्टर सिटी ट्रिबलको खोजीमा आज मैदानमा उत्रने भएको छ ।

ऐतिहासिक ‘डोमेस्टिक ट्रेबल’ को खोजीमा रहेको सिटीले बेम्बलिमा हुने एफ ए कप फाइनलमा वाटफोर्डलाई पराजित गर्ने लक्ष्य बनाएको छ ।

पेप गोर्डिवलाको सिटीले केहि दिन अघि मात्र प्रिमियर लिगको उपाधि जितेको थियो भने कारावाओ कपमा जित हात पारेको थियो ।

सर एलेक्स फर्गुसनको म्यान्चेस्टर युनाईटेडले प्रिमियर लिग, च्याम्पियन्स लिग र एफ ए कप जितेर १९९९ मा ट्रिबल गरेको थियो ।
त्यस्तै लिभरपुलले एफ ए कप, लिग कप र युइएफ कप ट्रेबल २००१ मा जितेको थियो ।

तर कुनै पनि टोलीले अहिलेसम्म एकै सिजनमा तीन महत्वपूर्ण जित हात पारेको छैन । तर, आर्सनलको महिला टोलीले भने विगतमा डोमेस्टिक ट्रिबल जितेको थियो ।

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  ७ : ०९ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक