संसद् चल्ने/नचल्ने आशंकाबीच यस्तो छ प्रतिनिधिसभा बैठकको कार्यसूची | Khabarhub Khabarhub

संसद् चल्ने/नचल्ने आशंकाबीच यस्तो छ प्रतिनिधिसभा बैठकको कार्यसूची


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मंगलबार एक बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक यो समाचार तयार पार्दासम्म सुरु हुन सकेको छैन । सभामुख अग्नि सापकोटा एमाले विभाजनको ‘मतियार’ भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार बैठक अवरोध गरिरहेका कारण तोकिएको समयमा बैठक सुरु हुन नसकेको हो । मंगलबारको बैठक सञ्चालनका लागि सभामुख अग्नि सापकोटाले एमालेसँग छलफलको प्रयास गरे पनि छलफल हुन सकेन ।

तर, संसद सचिवालयले मंगलबारको बैठकको कार्यसूची भने प्रकाशित गरेको छ । प्रतिनिधिसभाको बैठकका लागि मंगबार दुई वटा कार्यसूची रहेका छन् । अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने र शोक प्रस्ताव पारित गर्ने ।
सरकारले मंगलबार नै विनियोजन विधेयक पारित गर्ने तयारी गरेको छ । तर, एमालेले बैठक अवरोध गर्ने जनाइसकेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  १ : ०९ बजे

प्रधानमन्त्री कार्कीको सपथ समारोहमा देखिएनन् बालेन

काठमाडौं – शुक्रबार राति शितल निवासमा सम्पन्न भएको अन्तरिम सरकारको

प्रतिनिधि सभा विघटनप्रति असहमत छौँ : माओवादी केन्द्र

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभा विघटनप्रति ‘गम्भीर

संसद् विघटनमा दलका शीर्ष नेताहरू जिम्मेवार : नेता शर्मा

काठमाडौं – माओवादी केन्द्रका नेता जनार्दन शर्माले संसद् विघटन हुन

प्रतिनिधि सभा चुनाव फागुनभित्रै

काठमाडौँ – विघटित प्रतिनिधि सभा निर्वाचन आगामी फागुनभित्रै हुने भएको

सुशीला कार्कीले लिइन्‌ प्रधानमन्त्रीको नियुक्ति र शपथ

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति