च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडको विजयी सुरुवात | Khabarhub Khabarhub

च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडको विजयी सुरुवात


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले विजयी सुरुवात गरेको छ। बुधबार राति सम्पन्न समूह चरणको पहिलो खेलमा रियलले इन्टर मिलानलाई १–० ले हराएको हो।

सन सिरोमा घरेलु टोलीले रियलमाथि दबाब बनाए पनि जित हासिल गर्न सकेन । समूह डीको खेलमा रियललाई जित दिलाउन रोड्रिगोले गोल गरेका थिए।

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले खेल सकिन एक मिनेट बाँकी हुँदा गोल गरेका थिए। सोही समुहको अर्को खेलमा माल्डोभनको क्लब सेरिफ तिरास्पोले युक्रेनको सख्तर डोकेस्कलाई २–० ले हरायो।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ६ : ५२ बजे

खडेरीपछिको वर्षाले किसानलाई राहत

धनुषा – लामो समयको पर्खाइपछि वर्षा हुँदा धनुषाका किसानलाई राहत

तायाःमचा नृत्यको प्रचारप्रसारका लागि नृत्य प्रतियोगिता

कास्की – नेवार समुदायमा प्रचलित तायाःमचा नृत्य यो समुदायमा मात्र

गुणस्तरीय शिक्षाका लागि गरिएको लगानीले वर्षौँपछि प्रतिफल दिन्छ  : एनपी साउद

कञ्चनपुर– नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले गुणस्तरीय शिक्षाका

सवारी कारबाहीबाट चार करोड ४१ लाख राजस्व संकलन

कैलाली– नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले