पोखरा राइनोजको नयाँ लोगो र जर्सी सार्वजनिक | Khabarhub Khabarhub

पोखरा राइनोजको नयाँ लोगो र जर्सी सार्वजनिक


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेटको फ्रेन्चाईज टिम पोखरा राइनोजले नयाँ लोगो र जर्सी सार्वजनिक गरेको छ।

बुधबार पोखराले परिवर्तित नयाँ लोगो र जर्सी सार्वजनिक गरेको हो। पोखराले सार्वजनिक गरेको नयाँ लोगोमा जितको प्रतिक सुन्तला रङ्ग थप्दै गैंडाको टाउको देखाइएको छ। यस्तै, माछापुच्छ्रे हिमाल मुनि ब्याट्सम्यानले बल प्रहार गरेको पनि लोगोमा देखाइएको छ।

ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियू क्रिकेट मैदानमा हुनेछ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ५ : ४१ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

एसिया कपको फाइनलमा भारत र पाकिस्तान भिड्ने

काठमाडौं – एसिया कपको फाइनलमा भारत र पाकिस्तान भिड्ने भएका

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल असोज १० गते शुक्रबार। आश्विन

आज २०८२ साल असोज १० गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज १० गते शुक्रबार। आश्विन

तुइनखोलाको पहिरो हटाएपछि दुईतर्फी खुल्यो मुग्लिन–नारायणगढ सडक

चितवन – मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलानजिकै खसेको पहिरो पूर्ण रूपमा हटाइएको