विराट कोहलीद्वारा टी–२० को कप्तानी छाड्ने घोषणा « Khabarhub

विराट कोहलीद्वारा टी–२० को कप्तानी छाड्ने घोषणा


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय क्रिकेटर विराट कोहलीले टी–२० क्रिकेटको कप्तानी छाड्ने घोषणा गरेका छन् । उनले आसन्न टी–२० विश्वकपपछि कप्तानी छाड्ने घोषणा गरेका हुन् ।

भारतीय क्रिकेट टिममा कोहली र रोहित शर्माबीच विवाद चलिरहेको रिपोर्टहरु आइरहेका बेला उनले कप्तानी छाड्ने घोषणा गरेका हुन् ।

कोहलीले टेस्ट र एक दिवसीयको कप्तानी भने नछाड्ने भएका छन् । उनले आफ्नो ब्याटिङमा ध्यान केन्द्रित गर्न कप्तानी छाड्न लागेको बताएका छन् । उनले कामको बोज पनि बढी भएको बताएका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ६ : ३० बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल