‘मंगोलियन मुहार’ मा आयान र अनु | Khabarhub Khabarhub

‘मंगोलियन मुहार’ मा आयान र अनु


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक आयान राईको स्वर रहेको गीत ‘मंगोलियन मुहार’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा चन्द्र सम्बाहाम्फे लिम्बुको संगीत, समुन्द्र खतिवडाको संगीत, उर्गेन दोङको एरेञ्ज र दीपेश प्रधानको मिक्सिङ र मास्टरिङ छ ।

अर्जुन भण्डारी निर्देशित भिडियोमा आयान राई र अनुप पुन फिचर्ड छन् । इकबाल एञ्जमको डीओपी रहेको भिडियोमा विष्णु खड्काको सम्पादन, कलर र भीएफएक्स छ । भिडियोका निर्माता गायक आयान नै हुन् ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ११ : २९ बजे

भारतको महिला टिम एक दिवसीय विश्वकपको फाइनलमा : जेमिमाको शतक

काठमाडौं – अस्ट्रेलियालाई हराउँदै भारतको महिला टिम एकदिवसीय विश्वकपको फाइनल

‘स्टोरकिपर’ हाँस्दा रोएको सुशासन !

अघिल्लो सरकारको पालामा देशको विशिष्ट पदका व्यक्तिको विषयमा लेखिएको पुस्तकको

निःशुल्क स्वास्थ्य शिविरबाट ८२६ महिला लाभान्वित

ढोरपाटन– रोटरी क्लबको आयोजनामा बुर्तिबाङमा महिलाका निम्ति सञ्चालित चारदिने निःशुल्क

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा लगातार वर्षा

काठमाडौं – बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ प्रभाव बढ्दै

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि