नेपाल भर्सेस अमेरिका : टस हारेको नेपालले पहिला ब्याटिङ गर्ने « Khabarhub

नेपाल भर्सेस अमेरिका : टस हारेको नेपालले पहिला ब्याटिङ गर्ने


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ओमानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार नेपाल र अमेरिकाबीच खेल हुँदैछ । अहिले सवा ४ बजे सुरु हुने खेलको टस भइसकेको छ । नेपालले टस हारेपछि पहिला ब्याटिङको निम्तो पाएको छ ।

ओमानको अल अमिरात मैदानमा खेल हुनेछ ।

नेपालले् यसअघि अमेरिकालाई पराजित गरिसकेको छ भने ओमानसँग पराजित भएको छ । आइतबार नेपाल र ओमानबीच खेल हुनेछ ।

ओमानसँगको खेलमा नेपालको ब्याटिङ निकै कमजोर देखिएकाले आजको खेलमा नेपालले केही खेलाडी परिवर्तन गर्ने देखिएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ४ : ०६ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित

काठमाडौं – अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित

ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

बेइजिङ-अबुधाबी सिधा उडान सुरु

बेइजिङ – चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (यूएई)

निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा