कपिलवस्तुमा बस दुर्घटना हुँदा १८ यात्रु घाइते « Khabarhub

कपिलवस्तुमा बस दुर्घटना हुँदा १८ यात्रु घाइते


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल –कपिलवस्तुको शिवराज नगरपालिका– १ बनकसवासामा बस दुर्घटनामा हुँदा १८ यात्रु घाइते भएका छन् ।

रुकुमबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस शनिवार बिहान अनियन्त्रित भई सडकको बायाँतर्फ पल्टिदा बसमा सवार ३१ यात्रुमध्ये १८ जना घाइते भएका हुन् ।

१८ जना मध्ये ५ जना स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । १२ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  १० : १५ बजे

धिरज मगरको उपस्थितिमा निरजरा ब्युटी सलोनको १८ औं वार्षिक उत्सव कार्यक्रम

काठमाडौं – नायक धिरज मगरको विशेष उपस्थितिमा निरजरा ब्युटी सलोन

प्रतिनिधिसभामा रसुवा बाढीको बहस, छिटो नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– भोटेकोशी नदी रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रका सांसदहरुले छिटो

भोटेकोशी बाढी : २६ प्रहरी सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज आकस्मिकरुपमा आएको बाढीमा परी २६

३९४ जना पर्यटक छैनन् सम्पर्कमा : पर्यटन विभाग

काठमाडौं– मानसरोवर र लाङटाङ क्षेत्रमा गएका ३९४ जना पर्यटक सम्पर्कविहीन

बाढीले चीनको केरूङतर्फ पनि ठूलो क्षति, दर्जनौँ मानिस बेपत्ता

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट चीनतर्फ पनि ठूलो