रमेशको सांगीतिक ‘आशा राखी’ « Khabarhub

रमेशको सांगीतिक ‘आशा राखी’


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीतकार तथा मोडल रमेश दियालीले अमेरिकामा तयार पारेको गीत ‘आशा राखी मनको एउटा पत्र’ को भिडियो सार्वजनिक भएको छ । गीतमा सुरेश अधिकारीको संगीत र बानिका प्रधानको स्वर छ ।

अमेरिकामा छायांकन गरिएको म्युजिक भिडियोमा एक प्रेमिल जोडीको मायाप्रेमलाई देखाइएको छ । म्युजिक भिडियो लक्ष्मण दियालीले निर्देशन गरेका हुन् भने छायांकन विनोद लाम्गादेको छ ।

भिडियोमा गीतकार रमेश दियालीका साथमा मुना क्षत्री र श्रद्धा परियार फिचर्ड छन् । भुटानी मुलका दियालीले दर्जनौं गीत रचना गरेका छन् भने थुप्रै म्युजिक भिडियोमा मोडलिङसमेत गरेका छन् ।

उनले छाप्रो नं. ५५ नामक उपन्यासलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले ‘सर्वोत्कृष्ट डायस्पोरा कृति पुरस्कार’ प्रदान गरेको छ ।

 

 

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  १ : ०१ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल