पञ्जावका मुख्यमन्त्री सिंहले दिए राजीनामा « Khabarhub

पञ्जावका मुख्यमन्त्री सिंहले दिए राजीनामा


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतको पञ्जाव राज्यका मुख्यमन्त्री अमरिन्दर सिंहले पदबाट शनिबार राजीनामा दिएका छन् । सत्तारुढ दल कांग्रेस आईमा विवाद चलिरहेका बेला उनले राजीनामा दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

शनिबार कांग्रेस पञ्जाव संसदीय दलको बैठक बस्ने तय भएपछि उनले राजीनामा दिएका हुन् । अमरिन्दर सिंह र हालै पञ्जाव कांग्रेसका अध्यक्ष बनेका नवजोतसिंह सिद्दुबीच विवाद चलिरहेको छ ।

२०१४ को आम निर्वाचनमा अमरिन्दरले तत्कालीन भाजपा नेता अरुण जट्लीलाई पारजित गरेपछि उनको चर्चा चुलएिको थियो । त्यसपछि २०१७ को विधानसभा चुनाव कांग्रेस उनकै नेतृत्वमा लडेको थियो र बहुमत पाएको थियो । पञ्जावमा १० वर्षपछि अमरिन्दरले कांग्रेसलाई सत्तामा ल्याएका थिए । एजेन्सी

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  १० : ५० बजे

धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति

गोदावरी– धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई

मधेश प्रदेशमा फेला पर्‍यो काँडेभ्याकुर

काठमाडौं– नेपालमा मात्र पाइने काँडेभ्याकुर चराको पहिलोपटक मधेस प्रदेशमा फेला

छानबिन समितिले सम्पत्तिबारे सोधेपछि सुधनले उल्टै भने : तपाईंको पनि छानबिन गरौँ

गोरखा- पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङले आफ्नो

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर– पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा सिँचाइ

बागमती र कोशीका अधिकांश जिल्लामा सकियो रास्वपाको जिल्ला अधिवेशन

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती र कोशी प्रदेशका