थप ४ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्गियो « Khabarhub

थप ४ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्गियो


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– थप ४ जिल्लामा नेपाली कांग्रेसका क्रियाशील सदस्यता विवाद समाधान गरेको छ । कैलाली, सुर्खेत, डोल्पा र बाँकेको क्रियाशील सदस्यता विवाद समाधान गरिएको हो । अब ८ वटा जिल्लामा विवाद बाँकी रहेको छ ।

यही असोज ५ गतेसम्म बाँकी रहेका २० जिल्लाको वडाको अधिवेशन एकै दिन गर्ने भनिएपछि शनिबारसम्म ८ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान हुन सकेको छैन ।

शुक्रबार बसेको पार्टीका शीर्ष नेताहरुको बैठकले शनिबारसम्म सबै जिल्लाको विवाद समाधान गरेर निर्वाचन समितिलाई नामावली बुझाउने सहमति गरेको थियो ।

तर, कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको समितिले अझै ८ जिल्लाको विवाद समाधान गर्न नसकेको हो । विवाद समाधान नभएका जिल्लाहरुमा असोज ५ गते वडा अधिवेशन हुने सम्भावना कम हुँदै गएको छ । अन्य ५७ जिल्लामा भने वडा अधिवेशन भइसकेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ७ : २० बजे

सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेको छ : मुख्यमन्त्री शाह

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले गुणस्तरीय शिक्षामा जोड

संसदका गतिविधिलाई परिणाममूखी बनाउनेगरि भूमिका निर्वाह गर्न सभामुख अर्यालकाे सुझाव

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले संसद्का गतिविधिलाई परिणाममुखी बनाउनेगरि भूमिका निर्वाह

नायिका चयन नगरी ‘आबाट आमा’को शुभमुहूर्त

काठमाडौं – गत वर्षको सुपरहिट फिल्म ‘आबाट आमा’को सिक्वेल ‘आबाट

‘राम नाम सत्य’को भन्दा ‘परालको आगो’को व्यापार राम्रो

काठमाडौं – वैशाख ११ बाट प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ले

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी– गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा भएको जिप दुर्घटना