विमानस्थल बाहिर आफन्तको आश « Khabarhub

विमानस्थल बाहिर आफन्तको आश


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवा बाढीमा अलपत्र परेका तथा घाइते भएकाहरूलाई नेपाली सेना र निजी कम्पनीका हेलिकप्टरले धमाधम उद्धार गरेर काठमाडौं ल्याइरहेका छन् । 

त्रिभुवन विमानस्थलमा एम्बुलेन्सहरू तयारी अवस्थामा छन् । अझै सयौँ मानिस बेपत्ता छन् । 

कतै हेलिकप्टरले आफ्नो मान्छे ल्याइहाल्छ कि भन्ने आशमा बेपत्ताका आफन्तहरू विमानस्थल बाहिर कुरिरहेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी  

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ४ : ३६ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न