स्पेनिस ला लिगा : रियल मड्रिड विजयी « Khabarhub

स्पेनिस ला लिगा : रियल मड्रिड विजयी


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ ।

आइतबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई २-१ गोलले हराएको हो ।

भ्यालेन्सियाको मैदानमा सुरुवाती एक गोलको अग्रता उल्टाएर रियलले पुनरागमन जित निकालेको हो ।

रियललाई जित दिलाउन भिनिसियस जुनियर र करिम बेन्जिमाले एक एक गोल गरे । भ्यालेन्सियाका हुगो डुरोले एक गोल गरे ।

जितसँगै रियल ५ खेलमा १३ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । भ्यालेन्सिया १० अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ७ : ५० बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित