एमालेको अवरोधबीच प्रतिनिधिसभाको बैठक अघि बढाइयो (भिडियोसहित) | Khabarhub Khabarhub

एमालेको अवरोधबीच प्रतिनिधिसभाको बैठक अघि बढाइयो (भिडियोसहित)


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नाराबाजी सुरु गरेका छन् ।

अवरोधबीच सभामुख सापकोटाले संसद बैठक अघि वढाएका छन् ।

आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्ने सम्भावित कार्यसूची छ ।

अहिले अर्थमन्त्री शर्माले विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिइरहेका छन् ।

विनियोजन विधेयकमाथिको छलफलमा नेमकिपाका सांसद प्रेम सुवालले मात्र भाग लिएका थिए ।

एमाले सांसदहरुले संसदीय मान्यता कायम गर, यथास्थितीमा संसद चल्न सक्दैनलगायतका नारा लगाइरहेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ११ : २५ बजे

अधिकांश नागरिक सरकारको कामदेखि निराश

पोखरा – गण्डकी प्रदेशका नागरिक राजनीतिक नेतृत्व, सरकारको कार्यशैली र

ओली सरकारको ११ महिनामा बढ्यो सवा दुई खर्ब ऋण

काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्षको ११

बालकको ज्यान लिने नरभक्षी चितुवा नियन्त्रणमा लिन सकस

तनहुँ– बन्दीपुर गाउँपालिका– २ कुवादीका ६ वर्षीय बालक उत्सव गुरुङको

झापाका वन्यजन्तु पीडित राहतकाे पर्खाइमा

झापा- डिभिजन वन कार्यालय झापाले हात्तीपीडितलाई एक करोड ९० लाखभन्दा

इलामको चुलाचुलीबासीलाई जग्गाधनी पुर्जा

इलाम– चुलाचुली गाउँपालिकाको कार्यालय परिसरमा बुधबार भेटिएका चुलाचुली– ५ का