नापोली इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा « Khabarhub

नापोली इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नापोली इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

सोमबार राति भएको खेलमा नापोलीले उडीनेजेलाई ४-० गोलले हराउँदै शीर्ष स्थानमा पुगेको हो ।

नापोलीको जितमा भिक्टर ओसिम्हेन, अमिर राहमनी, कालिडोउ कौलिबालि र हिर्भीङ लोजानोले गोल गरे ।

जितसँगै नापोलीले ४ खेलमा १२ अंक जोडेको छ । उडीनेजे ७ अंक जोडेर आठौँ स्थानमा छ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १० : २५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन