स्वारेज चम्किँदा एट्लेटिकोको पुनरागमन जित « Khabarhub

स्वारेज चम्किँदा एट्लेटिकोको पुनरागमन जित


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फरवार्ड लुइस स्वारेज चम्किँदा एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा पुनरागमन जित निकालेको छ ।

एक गोलले पछि परेको अवस्थामा खेलको अन्त्यतिर उरुग्वेली फरवार्ड लुइस स्वारेजले दुई गोल गर्दै एट्लेटिकोले गेटाफेलाई २-१ ले जिताएका हुन् ।

घरेलु टोलीका स्टेफन मित्रोभिकले पहिलो हाफको अन्त्यमा गरेको गोल सान्त्वना मात्रै बन्यो ।

जितसँगै एट्लेटिको १४ अंकसहित शीर्षस्थानमा उक्लिएको छ । पराजित गेटाफे अंकबिहीन हुँदै पुछारमा छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ६ : ५२ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन