कारबाओ कप : म्यानचेस्टर सिटीको फराकिलो जित | Khabarhub Khabarhub

कारबाओ कप : म्यानचेस्टर सिटीको फराकिलो जित


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कारबाओ कप फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा सिटीले तेस्रो डिभिजनको क्लब वायकोम्बे वान्डरर्सलाई ६–१ को फराकिलो अन्तरले हराएको हो ।

सिटीको जितमा रियाद महरेजले दुई गोल गर्दा केभिन डी ब्रोएन, फिल फोडिन, टोरेस र पाल्मरले एक एक गोल गरे । वायकोम्बेका लागि हालान गोल गरे ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ७ : २० बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

जिनेभा – संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा

बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

भक्तपुर – चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी

गौरापर्वको पहिलो दिन घरघरमा विरुडा राखियो

कञ्चनपुर – सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ

माओवादी केन्द्रले भन्यो : उखु किसानको सम्पूर्ण बक्यौता भुक्तानी गरियोस्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत उखु किसानको

पर्सामा पनि जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

पर्सा – पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् ।