टाटा मोटर्सको कार सोरुम नेपालगञ्जमा « Khabarhub

टाटा मोटर्सको कार सोरुम नेपालगञ्जमा


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आधुनिक तथा सुविधा सम्पन्न सोरुम तथा विक्री सेवा सुविधा केन्द्रको नेपालगञ्जमा सञ्चालनमा ल्याएको छ ।

टाटा मोटर्स र सिप्रदी टेडिङ प्रालिको प्रतिबद्धताका अनुसार आफनो सञ्जाल नेपालभरि फैलाउने क्रममा उक्त सेवा सुविधा केन्द्रको रूपमा खोलिएको कम्पनीले जनाएको छ ।

टाटा मोटर्सका अजित सिंह, सिप्रदीका उपाध्यक्ष शौरभ राजथपलियासहित नेपालगञ्जका मेयर डा धवलशमशेर राना, सीडिओ शिव राम गेलाललगायतले सौरुमको उद्घाटन गरे ।

उक्त कार सोरुममा टाटा मोटर्सका नयाँ बीएस ६ का सम्पूर्ण गाडीहरू उपलब्ध हुनुका साथै टेस्ट ड्राइभको पनि सुविधा हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ५ : २९ बजे

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा