रियलको फराकिलो जितमा मार्को एसेन्सियोको ह्याट्रिक « Khabarhub

रियलको फराकिलो जितमा मार्को एसेन्सियोको ह्याट्रिक


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा मार्को एसेन्सियोको ह्याट्रिक मद्दतमा रियल मड्रिडले शानदार जित निकालेको छ ।

बुधबार राति घरेलु मैदानमा भएको खेलमा रियलले मालोर्कालाई ६–१ गोल अन्तरले पराजित गरेको हो ।

रियलको जितमा एसेन्सियोले ह्याट्रिक गर्दा  करिम बेन्जिमाले दुई र इस्कोले एक गोल गरे । मालोर्काका लागि लि काङ्गले एक गोल फर्काए ।

जितसँगै रियल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रियलको १६ अंक छ । मालोर्का ८ अंकसहित दशौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ७ : ३५ बजे

अर्चनाको गुनासो : कपिलको शोले अभिनय करिअर रोक्यो

काठमाडौं – बलिउड नायिकाको सफल करिअरपछि कमेडी शो ‘द कपिल

शान्तिश्री र मोतिराजको स्वरमा ‘बिर्सु कसरी’

काठमाडौं – गायिका शान्तिश्री परियार र गायक मोतिराज खनालको स्वरमा

युद्धविराममाथि संकट, अमेरिका–इरान तनाव चुलिँदै

एजेन्सी– मेरिका र इरानबीच जारी युद्धविराम अन्त्यतिर पुग्दै गर्दा दुवै

तीन दिनभित्र बसपार्कभित्र सेवा प्रवेश नगराए कानुन बमोजिम कारबाही गरिने 

काठमाडौं– नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारी साधन सञ्चालन सेवा प्रदान

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडौं उपत्यकामा तीन हजार