हाकिमीको उत्कृष्ट प्रदर्शनमा पीएजीको जित « Khabarhub

हाकिमीको उत्कृष्ट प्रदर्शनमा पीएजीको जित


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अच्राफ हाकिमीको उत्कृष्ट प्रदर्शनमा पीएसजीले फ्रेन्च लिग वानमा अप्रत्यासित जित हात पारेको छ ।

इन्ज्युरी समयमा नाटकीय गोलसंगै पीएसजीले बुधबार राति मेट्जलाई २–१ गोलले हराएको छ ।

पीएसजीको जितमा हाकिमीले नै दुई गोल गरे । हाकिमीले पाँचौ मिनेट र इन्ज्युरी समयमा गोल गर्दै पीएसजीको जित सुनिश्चित गरे ।

मेट्जका सेन्टर ब्याक बाउबकर कौयतले पहिलो हाफ सकिन ६ मिनेट अघि खेल बराबरीमा ल्याएका थिए ।

पीएसजी ७ खेलमा सतप्रतिशत जितसहित २१ अंक जोडेर लिग तालिकाको शीर्ष स्थानमा यथावत छ । मेट्ज ३ अंकसहित तालिकाको पुछारमा छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ८ : ११ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन