सिरी ‘ए’ फुटबल : एसी मिलान विजयी « Khabarhub

सिरी ‘ए’ फुटबल : एसी मिलान विजयी


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलान विजयी भएको छ ।

बुधबार राति भएको खेलमा मिलानले भिनिजियालाई २-० गोलले हराएको हो ।

मिलानलाई जित दिलाउन ब्राहिम डियाज र थियो हर्नान्डेजले एक एक गोल गरे ।

जितसँगै मिलान १३ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

भिनिजिया ३ अंकसहित १८औँ स्थानमा छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ९ : ५२ बजे

राहदानी आवेदन फाराम सोमबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह

काठमाडौं– राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम

मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत

जनकपुरधाम- मधेश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेस

राष्ट्रिय भेलाका लागि कांग्रेस इतर समूहले गर्‍यो ५५१ सदस्यीय आयोजक समिति गठन

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा

सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

सुदूरपश्चिम- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा हुनसक्ने सामाजिक सद्भावविरोधी क्रियाकलापको

सीमानाकाबाट हुने अवैध पेयपदार्थको ओसारपसारमा कडाइ

भद्रपुर– नेपाल-भारत सीमानाका काँकरभिट्टाबाट अवैध रूपमा भित्र्याइएका तथा उपभोगका लागि