‘माया गर्ने मान्छे’मा अनामिका र शान्तिप्रियको सहकार्य | Khabarhub Khabarhub

‘माया गर्ने मान्छे’मा अनामिका र शान्तिप्रियको सहकार्य


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेत्री एंव मोडल अनामिका चौलागाईंको ‘डेब्यू’ स्वरमा ‘माया गर्ने मान्छेले’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा शान्तिप्रियको शब्द, राम सिटौलाको संगीत र राजेन्द्र बजगाईंको एरेञ्ज छ ।

गीतको भिडियोमा गायिका अनामिका नै फिचर्ड छिन् । पवित्रा भट्टराईको श्रृंगार रहेको भिडियोमा गोविन्द अञ्जानको छायांकन, विनोद बमको सम्पादन र रंग संयोजन, राममणी ढकालको सहायक छायांकन र दीपक थापाको प्रोडक्सन छ ।

छायाँछवि क्रिएसनले निर्माण गरेको भिडियोमा शान्तिप्रियकै निर्देशन छ । भिडियो सीसी नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  १ : ५४ बजे

मुग्लिन नारायणगढ सडक सञ्चालन

काठमाडौं – तुइन खोला नजिक झरेको पहिरो हटाएपछि मुग्लिन नारायणगढ

तुइन खोलामा पहिरो झर्दा मुग्लिन नारायणगढ सडक अवरुद्ध

काठमाडौं – तुइन खोला नजिक पहिरो झर्दा मुग्लिन नारायणगढ सडक

रास्वपाले बृहत् राजनीति संवाद गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बृहत् राजनीति संवाद गर्ने भएको

निन्दा खोलामा ‘मल्टिस्पान’ पुल निर्माण

भद्रपुर– मेचीनगर नगरपालिका–१५ भएर बग्ने निन्दा खोलामा चार करोड २०

भारतको महिला टिम एक दिवसीय विश्वकपको फाइनलमा : जेमिमाको शतक

काठमाडौं – अस्ट्रेलियालाई हराउँदै भारतको महिला टिम एकदिवसीय विश्वकपको फाइनल