‘झिल्के साडी’मा शम्भु र मेलिना « Khabarhub

‘झिल्के साडी’मा शम्भु र मेलिना


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक शम्भु राई र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘झिल्के साडी’ सार्वजनिक भएको छ । गीतमा शम्भुकै शब्द र संगीत तथा रिकेश गुरुङको एरेञ्ज छ । गीत श्रद्धा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतको भिडियोमा नाजिर हुसेन र अनिता गोले फिचर्ड छन् । भिडियोमा सुर्यमालाको डीओपीसँगै ड्रोन र सम्पादन, त्रिलोक लामा र राकेशको छायांकन तथा अभि लामाको निर्देशन र कोरियोग्राफी छ ।

भिडियो शम्भु राई श्रद्धा रेकर्डिङ अफिसियल युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ११ : १५ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु