कवितासँग पलको ‘ओ सजन’ | Khabarhub Khabarhub

कवितासँग पलको ‘ओ सजन’


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक नरेश जोगी र गायिका अन्नु चौधरीको थारु गीत ‘ओ सजन’ को भिडियो सार्वजनिक भएको छ । पिके फिल्मस् युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायक स्वयम नरेशको शब्द तथा संगीत रहेको छ । यस गीतलाई गनेश चौधरीले एरेञ्ज गरेका छन् ।

भिडियोमा अभिनेता पल शाह र मोडल कविता राय फिचर्ड छन् । भिडियोमा कृष्ण जोशीको पनि अभिनय छ । विक्रम चौहानको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा पल र कवितालाई थारु समुदायको बिहेको भेषमा पनि देख्न सकिन्छ । यो भिडियोको छायांकन अभिनेता पलकै गृह जिल्ला दाङमा भएको थियो ।

भिडियोमा अर्जुन तिवारीको टिमको छायांकन र मिलन विश्वकर्माको सम्पादन तथा कलर छ ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  १२ : ४७ बजे

निन्दा खोलामा ‘मल्टिस्पान’ पुल निर्माण

भद्रपुर– मेचीनगर नगरपालिका–१५ भएर बग्ने निन्दा खोलामा चार करोड २०

भारतको महिला टिम एक दिवसीय विश्वकपको फाइनलमा : जेमिमाको शतक

काठमाडौं – अस्ट्रेलियालाई हराउँदै भारतको महिला टिम एकदिवसीय विश्वकपको फाइनल

‘स्टोरकिपर’ हाँस्दा रोएको सुशासन !

अघिल्लो सरकारको पालामा देशको विशिष्ट पदका व्यक्तिको विषयमा लेखिएको पुस्तकको

निःशुल्क स्वास्थ्य शिविरबाट ८२६ महिला लाभान्वित

ढोरपाटन– रोटरी क्लबको आयोजनामा बुर्तिबाङमा महिलाका निम्ति सञ्चालित चारदिने निःशुल्क

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा लगातार वर्षा

काठमाडौं – बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ प्रभाव बढ्दै