वायर्न म्युनिखको सहज जित « Khabarhub

वायर्न म्युनिखको सहज जित


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जर्मन बुन्डेसलिगामा वायर्न म्युनिखले सहज जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा वायर्नले १० खेलाडीमा समेटिएको ग्रुथर फर्थलाई ३-१ ले हराएको छ ।

वायर्नको जितमा थोमस मुलर र जोशुआ किमिचले एकएक गोल गरे । एक गोल वायर्नले आत्मघाती उपहार पाएको थियो ।

बेन्जामिन पाभार्ड रातो कार्ड खादै मैदान बाहिरिएपछि वायर्न १० खेलाडीमा सीमित बनेको ग्रुथर फर्थका तर्फबाट सेबास्टियन ग्रिसबेकको आत्मघाति गोल गरेका थिए । फर्थका लागि सेडरिक इट्टेनले सान्त्वना गोल गरे ।

जितसँगै वायर्नले दोस्रो स्थानको उल्फसवर्गसंग तीन अंकको अग्रता लिएको छ । वायर्न ६ खेलमा १६ अंकसहित शीर्ष स्थानमा छ । फर्थ एक अंकका साथ पुछारमा छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ७ : ४५ बजे

राहदानी आवेदन फाराम सोमबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह

काठमाडौं– राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम

मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत

जनकपुरधाम- मधेश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेस

राष्ट्रिय भेलाका लागि कांग्रेस इतर समूहले गर्‍यो ५५१ सदस्यीय आयोजक समिति गठन

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा

सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

सुदूरपश्चिम- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा हुनसक्ने सामाजिक सद्भावविरोधी क्रियाकलापको

सीमानाकाबाट हुने अवैध पेयपदार्थको ओसारपसारमा कडाइ

भद्रपुर– नेपाल-भारत सीमानाका काँकरभिट्टाबाट अवैध रूपमा भित्र्याइएका तथा उपभोगका लागि