ईपीएलको उद्घाटन खेलमा त्रिवि क्रिकेट मैदानको दृश्य « Khabarhub

ईपीएलको उद्घाटन खेलमा त्रिवि क्रिकेट मैदानको दृश्य


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमरेष्ट प्रिमियर लिग (ईपीएल) को उद्घाटन खेलमा काठमाडौँ किंग्स इलेवन र ललितपुर प्याट्रियट्सबीच प्रतिश्पर्धा भइरहेको छ ।

त्रिवि मैदानमा जारी खेलमा ललितपुरविरुद्ध टस जितेर काठमाडौँका कप्तान सन्दीप लामिछानेले फिल्डिङ रोजेका छन् ।

ललितपुरको कप्तानको रुपमा युवा खेलाडी कुशल भुर्तेल रहेका छन् । आजको खेलमा पाकिस्तानी पूर्व कप्तान शाहिद अफ्रिदी पनि खेल्दैछन् । उनी शुरुका २ खेल खेल्नका लागि काठमाडौँ आएका हुन् ।

तस्वीर : एमरेष्ट प्रिमियर लिगको फेसबुक पेज

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  १२ : ५९ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो