पीएसजीको अपराजित यात्रा कायमै « Khabarhub

पीएसजीको अपराजित यात्रा कायमै


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रेन्च लिग वान फुटबलमा पीएसजीको अपराजित यात्रा जारी छ ।

शनिबार राति भएको खेलमा मोप्लिएरलाई २-० गोलले हराउँदै पीएसजीले ८औँ खेलसम्म अपराजित यात्रा कायम राखेको हो ।

पीएसजीलाई जित दिलाउन  इद्रिसा गुइए र जुलियन ड्राक्सलरले एक एक गोल गरे ।

जितसँगै पीएसजीले सतप्रतिशत जितसहित २४ अंक जोडेर शीर्ष स्थान कायमै राखेको छ । मोप्लिएर ९ अंकसहित ११औँ स्थानमा छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ७ : ११ बजे

अर्चनाको गुनासो : कपिलको शोले अभिनय करिअर रोक्यो

काठमाडौं – बलिउड नायिकाको सफल करिअरपछि कमेडी शो ‘द कपिल

शान्तिश्री र मोतिराजको स्वरमा ‘बिर्सु कसरी’

काठमाडौं – गायिका शान्तिश्री परियार र गायक मोतिराज खनालको स्वरमा

युद्धविराममाथि संकट, अमेरिका–इरान तनाव चुलिँदै

एजेन्सी– मेरिका र इरानबीच जारी युद्धविराम अन्त्यतिर पुग्दै गर्दा दुवै

तीन दिनभित्र बसपार्कभित्र सेवा प्रवेश नगराए कानुन बमोजिम कारबाही गरिने 

काठमाडौं– नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारी साधन सञ्चालन सेवा प्रदान

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडौं उपत्यकामा तीन हजार