नेता : डाक्टरसाप, भाषण दिने समयमा मेरो हात काम्न थाल्छ किन होला ? डाक्टर : आत्तिनु पर्ने कुरै छैन, झुट बोल्ने समयमा यस्तै हुन्छ । साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार ९ : ०५ बजे
प्रतिक्रिया