यसरी सफा गरिँदैछ बाढीले क्षति पुर्‍याएका मेलम्चीका घर « Khabarhub

यसरी सफा गरिँदैछ बाढीले क्षति पुर्‍याएका मेलम्चीका घर


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाढीग्रस्त मेलम्चीका घरको सफाइ थालिएको छ ।

बाढीले पुरेका घरबाट गेग्य्रान निकाल्दै सफा गर्न थालिएको छ । असारमा आएको भीषण बाढीले यहाँका सयौँ घर बगाएको थियो भने, कतिपय घर पुरेको छ ।

अहिले स्थानीयहरु घरमा भरिएको गेग्य्रान हटाएर पुनःनिर्माण गरिरहेका छन् । केही परिवार घर फर्किसके ।

बाढीले क्षति पुरयाएको स्थानीय मैया दुलालको घर मर्मत गर्दै एक मजदुर । उनको घरको दुई तला गेग्य्रानले पुरिएको थियो । अहिले गेग्य्रान हटाएर दुलाल परिवार घरमा बस्न थालेका छन ।
बाढीग्रस्त मेलम्चीका घरबाट गेग्य्रान निकालिँदै । असारमा आएको भीषण बाढीले यहाँका सयौँ घर बगाएको थियो भने, कतिपय घर पुरेको छ । अहिले स्थानीयहरु घरमा भरिएको गेग्य्रान हटाएर पुनःनिर्माण गरिरहेका छन । केही परिवार घर फर्किसके ।
बाढीग्रस्त मेलम्चीका घरबाट गेग्य्रान निकालिँदै ।

तस्वीर: रासस

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  १२ : ५५ बजे

इङ्गल्यान्डसँग भारत ४ विकेटले पराजित

काठमाडौँ – जेकब बेथेलको उत्कृष्ट ब्याटिङ र साम करनको घातक

कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव

काठमाडौँ– सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको अकल्पनीय विकाससँगै नेपाली

विश्वकप : अमेरिका र बेल्जियमको खेलको टिकटदर ३० प्रतिशत घट्यो

काठमाडौँ – सन् २०२६ विश्वकप फुटबल अन्तर्गत सोमबार अमेरिका र

इरानी नेता खामेनीको अन्त्येष्टिमा जनसागर

तेहरान – अमेरिकी र इजरायली संयुक्त हवाई आक्रमणमा मारिएका इरानका

हात्ती धपाउन खोज्दा घरमा आगलागी : आमा छोराको मृत्यु

चितवन – चितवनमा जंगली हात्तीको आक्रमण र आगलागीबाट आमा–छोराको मृत्यु