चुट्किला : चन्द्रमासँग सोध्यो « Khabarhub

चुट्किला : चन्द्रमासँग सोध्यो


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक प्रेमीले चन्द्रमासँग सोध्यो : ए चन्द्रमा ! यो भन त मेरी प्रियतमा कस्ती छे ?

चन्द्रमा :पहिलो कुरा त यो हो कि तेरो बाउको म नोक होइन । दोस्रो कुरा यो हो कि यति टाढाबाट तेरी प्रेमिका देखिँदैन र तेस्रो कुरा यो हो कि प्यारको जमिनमै राख चन्द्रमामा होइन ।

साभार  :‘हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  १० : ०१ बजे

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ– गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१

सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ

सुनसरी– सुनसरीका किसान यतिबेला चैते (हिउँदे) धान रोप्न व्यस्त छन्

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ बुँदामा पढ्नुहोस् कार्की आयोग प्रतिवेदनको निष्कर्ष

काठमाडौँ – गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र