‘बिहानीको मिरमिरे’मा सुधीर र उषा | Khabarhub Khabarhub

‘बिहानीको मिरमिरे’मा सुधीर र उषा


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘बिहानीको मिरमिरेमा’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा दीपक शर्माको संगीत, ज्ञानेश्वर तिवारीको शब्द तथा अम्बिका अधिकारी तिवारीको निर्माण छ ।

भिडियोमा सुधीर श्रेष्ठ र उषा उप्रेती फिचर्ड छन् । रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा आशुतोष अधिकारी एसोसिएट निर्देशक, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन र मानकृष्ण महर्जनको छायांकन छ ।

ज्ञानेश्वर तिवारीले यस अघि ‘मन पराएँ तिमीलाई’ सार्वजनिक गरेका थिए । आशुतोष फिल्मसले निर्माण गरेको भिडियो डिएआर मुभिजको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ३ : ३० बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ ३० गते सोमबार। आश्विन

आज २०८२ साल भदौ ३० गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ३० गते सोमबार। आश्विन

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका