प्रशिक्षणमा फर्किए मेस्सी « Khabarhub

प्रशिक्षणमा फर्किए मेस्सी


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पीएसजीका फरवार्ड लियोनल मेस्सी प्रशिक्षणमा फर्किएका छन् ।

घुँडाको चोटले लिग वानका पछिल्ला दुई खेल गुमाएका उनी च्याम्पियन्स लिगको खेलअघि प्रशिक्षणमा फर्किएका हुन् ।

म्यानचेस्टर सिटीविरुद्धको खेल अघि उनी प्रशिक्षणमा फर्किएकाले उनले सो खेल्ने सम्भावना बढेको छ ।

पीएसजीले घरेलु मैदानमा मंगलबार राति प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ११ : ०५ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित