माया बिना जिन्दगी चलाउदै प्रकाश र प्रमिला | Khabarhub Khabarhub

माया बिना जिन्दगी चलाउदै प्रकाश र प्रमिला


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक बाबुल गिरीको स्वरमा रहेको ‘माया बिना चल्दो रैछ जिन्दगी’को भिडियो सार्वजनिक भएको छ । रविन खड्काको शब्द र संगीत रहेको गीतमा बाबुल गिरी र संगीता थापा मगरको स्वर रहेको छ ।

निःसन्तान जोडीको कथामा आधारित रहेको गीतको भिडियोमा प्रकाश बस्नेत र प्रमिला खनाल फिचर्ड छन् । प्रेम, वियोग र यादलाई निकै कलात्मक शैलीमा प्रस्तुत गरिएको भिडियो निकै मार्मिक छ ।

सुबोल थापा निर्देशित भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन, नवीन निरौलाको सम्पादन छ । भिडियो भकारी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ४ : १४ बजे

आज २०८२ साल भदौ ३० गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ३० गते सोमबार। आश्विन

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी