औषधि प्रयोग गर्दा यस्ता कुरामा ध्यान दिनुस् « Khabarhub

औषधि प्रयोग गर्दा यस्ता कुरामा ध्यान दिनुस्


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिरामी भएको समयमा औषधिले हाम्रो जीवनरक्षा गर्छ । तर हाम्रो जीवनरक्षक औषधिको गलत प्रयोग भएमा त्यसले ज्यानै समेत लिनसक्छ । त्यसैले औषधिको प्रयोग सही मात्रामा गर्नुपर्छ ।

ध्यान दिनुस्

मान्यता प्राप्त स्वास्थ्यकर्मीको सिफारिसमा मात्र औषधि प्रयोग गर्ने ।
आफूले खान लागेको औषधिको बारेमा पूर्ण जानकारी लिने ।
औषधिको सेवन तोकिएको समयमा प्रयोग गर्ने ।
औषधि बालबालिकाको पहुँचबाट टाढा राख्ने ।

समयमा औषधि सेवन गर्न भूलेमा सम्झने वित्तिकै सेवन गर्ने तर आर्को मात्रा सेवन गर्ने समय नजिक भएमा अर्को मात्रा सेवन गर्ने समयमा मात्रै खाने ।

गर्भवती भएको अवस्थामा कुनै औषधि खानुपर्ने भएमा स्वास्थ्यकर्मीलाई जानकारी गराएर मात्रै औषधि लिने ।

औषधि प्रयोग गर्दा शरीर चिलाउने, छालामा डाबहरु आउने स्वास फेर्न ह्रागो हुने लगायतका लक्षणहरु देखा परेमा औषधि सेवन नगरी तुरुन्त स्वास्थ्यकर्मीलाई सम्पर्क गर्ने ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  २ : ५७ बजे

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ