वसन्तको ‘भन्छौ रे देश’ « Khabarhub

वसन्तको ‘भन्छौ रे देश’


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अमेरिकाको कोलोराडोमा बसेर नेपाली संगीतमा सक्रिय संगीतकार एवं गीतकार वसन्त लम्सालको नयाँ गीत ‘भन्छौ रे देश’ सार्वजनिक भएको छ ।

देशप्रेम र विदेशी जीवनको भोगाईलाइ समेटेर तयार पारिएको गीतमा कर्मा ग्याल्जेन बम्जनको स्वर र नोर्बु शेर्पाको एरेन्ज छ ।

सन्तोष गिरी फिचर्ड भिडियोमा भुषण दाहालको निर्देशन छ । अमेरिकामा छायांकन गरिएको भिडियोमा विनोद केसी र सुजन शाहको छायांकन, पदम तिमिल्सिनाको सम्पादन छ ।

भिडियो टुवेल नोट्सको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ११ : ३४ बजे

उदयपुर सिमेन्ट उद्योग आर्थिक संकटमा, सामान्य प्याकिङ गर्ने बोरा पनि किन्न सकेन

काठमाडौं– राज्यको स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग चरम आर्थिक संकटमा

लुम्बिनी प्रहरीद्वारा ४३ लाख मूल्य बढीका सामान बरामद

सिद्धार्थनगर– लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रदेशभरि शान्तिसुरक्षा सुदृढ गर्दै चोरी,

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर– यहाँस्थित स्वीकृति विना अस्थायी-स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक जग्गा

लुम्बिनी सरकारका नवनियुक्त मन्त्रीले लिए शपथ

लुम्बिनी– लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष प्रदेश सरकारका नवनियुक्त पाँच

गर्मीका कारण कोहलपुरका विद्यालय तीन दिन बन्द

नेपालगन्ज– बढ्दो गर्मीका कारण बाँकेको कोहलपुर नगरपालिकाका विद्यालय आजदेखि तीन