रोशनसँग नम्रताको ‘चुपचाप’ रोमान्स « Khabarhub

रोशनसँग नम्रताको ‘चुपचाप’ रोमान्स


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेत्री तथा मोडल नम्रता सापकोटा र गायक तथा मोडल रोशन अधिकारी फिचर्ड गीत ‘चुपचाप’को भिडियो सार्वजनिक भएको छ । गीतमा रोशन र अस्मिता अधिकारीको स्वर, अर्जुन पोखरेलको संगीत र शब्द छ ।

द डिभाइन म्युजिकको प्रस्तुतिमा तयार भएको भिडियोमा विधान कार्कीको निर्देशन छ । राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा मोडल नम्रताले गीतको भाव अनुसार आफूले काम गरेको दाबी गरिन् ।

निर्देशक कार्कीले रोमान्टिक शैलीमा रोशन र नम्रताको क्यामेष्ट्रीलाई पर्दामा उतार्न निकै मेहनत गरेको बताए । नेपासिनेले द डिभाइन म्युजिकसँगको सहकार्यमा भिडियो निर्माण गरिएको हो ।

भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन र माधव शर्माको सहायक निर्देशन छ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ६ : ०५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल